Thursday, June 14, 2012

समानता अनि समता नै प्रकृतिको भौतिक नियम हो, समता नै कुनै पनि ब्यवस्थाको अन्तिम सत्य र दिर्घकालिन स्थायित्व हो । जसरि पानिले आफ्नो सतह बराबर अर्थात समानता नभए सम्म स्थिर हुन्न त्यस्तै हामीमा पनि तथाकथित समानता नभई साँचो समानता हुन्न तब सम्म स्थिर हुन्न । समानताको कुरा गर्नेले स्थिर हुने समानताको कुरा गर्ने कि नाम मात्रको समानताको । जातिय असमानतालाई थाँति राखेर नयाँ समानताको कुरा गर्नु भनेको असमान धरातल बसेर छड्के समानता गर्नु हो ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।