Thursday, June 14, 2012

ऐतिहासिक पिडनको क्षतिपूर्ति भनेको असम्भव नै हुन्छ । .......... जस्तो कि आंगनमा काटिएको एउटा रुखको क्षतिपूर्ति भनेको त्यो रुखको मृत अवस्थामा हुने काठको मोल होइन, त्यो रुख जिउँदै हुँदा त्यसबाट फेकिएका प्राण वायुको मुल्यांकन, वातावारणमा प्रदान हुने शितलताको मुल्यांकन आदि कुराहरु जोड्नै सकिन्न । काठको मोल जुन राहत मात्रै हो, त्यसैलाई क्षतिको नाम दिन्दै आएका छन । नेपालको समाजमा सदियौं देखि भएका भाषिक, साँस्कृतिक, धार्मिक, राजनैतिक, आर्थिक पिडनको क्षतिपूर्ति त हुनै सक्दैन तर राहत मात्र माग्दा पनि दिने कुरा गर्दैनन यि बाहुनवादिहरु । के भन्नु हुन्छ त । .........................

1 comment:

  1. नेपाल थर राख्दैमा नेपाल उसको हो भनेर मात्रै बुझ्नु त मुर्ख्याईमात्रै हुने हो... देश कालोसूचीमा रहे रहोस भन्ने तेस्ता नेपाल थरवादी व्यक्तिलाई नेपालमा बसाईराख्न हुन्न

    ReplyDelete

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।