Thursday, June 14, 2012

जातीय ऐतिहासिक पृष्ठभूमि र राष्ट्रको योग्यताको आधारमा मात्र जातीय (राष्ट्रिय) राज्य बन्छ । जातीय र भाषिक आधारमै संघीय राज्य बनाउदा पनि नेपालमा एक दर्जनकै हाराहारीमा मात्र संघराज्य बन्न सक्छन् । ती जातीय वा भाषिक राज्यमा गैरजाति वा गैरभाषिक समुदायको नागरिक अधिकार कटौती हुने गुञ्जाइस हुन्न । -भवानी बराल

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।