Thursday, June 14, 2012

मैले यदि कसैलाई थप्पड हान्दा उसलाई दुख्दैन, ऊ दुखेको अनुभुति गर्दैन, उ चिच्याऊँदैन, ऊ फेरि मलाई प्रत्याक्रमण गर्ने प्रयास गर्दैन भने, मेरो थप्पडको औचित्य हुन्न । थप्पडको उद्देश्य उसलाई दुखाउनु नै हो । यदि उसले दुखेको अनुभुति गर्छ, ऊ चिच्याऊँछ, प्रत्याक्रमण गर्छ भने मेरो उद्देश्य सफल भएको प्रमाण हो ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।