Thursday, June 14, 2012

जातियता भनेको जरा-रुपी राष्ट्रियताको एकाई हो भने राष्ट्रियता भनेको रुख रुपी यि एकाइ हरुको संयुक्त रुप हो । अथवा, कुनै पनि भौतिक बस्तु एउटा सिंगो हुन सक्दैन सबै एकाई एकाई मिलेर नै बनेका हुन्छन । त्यसरि राष्ट्रिय मूलधार, राष्ट्रियता पनि एकाई एकाई मिलेर नै बन्छ । त्यो एकाईहरुको भूमीका राज्यहरुले निर्वाह गर्छ भने संघियताले एकाईहरुलाई जोडेर पूर्ण सिङ्गो राष्ट्र अनि राष्ट्रियताको निर्माण गर्छ ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।