Pages

Thursday, June 14, 2012

भित्रि संरचना, कस्को कति अधिकार, के कस्तो चर्चा नगर्ने, एकल जातिय नभैकन वहुजातिय बन्न लागेको राज्यहरुको ऐतिहासिक नामाकरणलाई जातिय भनिन्छ अनि साथ साथै कुनै अर्को जातिलाई कुनै नोक्सान नगरि कुनै जाति बिशेषको सम्मानलाई तिरस्कार गर्छ भने .....कतै ...... १. तपाई आँप खानु संग मतलब राख्नु हुन्छ कि रुख गन्नुमा समय खेर फाल्नु हुन्छ ? २. तपाई "शेर्पा" साबुन नुहाऊँदा शेर्पा नै भइन्छ भन्ने सोच राख्नु हुन्छ । ३. तपाई केराको गुदिको गुणस्तरको कुरा गर्न छोडेर केराको बाहिरि आवरणको चर्चा बढि गर्नु हुन्छ ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।