Pages

Thursday, June 14, 2012

एकताको अर्थ मानिसहरुलाई कुनै भूगोलको सीमा भित्र सिमीत गर्नु नभै मानिस-मानिस बिचमा हुने भावात्मक सम्बन्धलाई जनाउँछ । पृथ्वी नारायण ले खालि भूगोलको बिस्तारिकरण गरेका हुन त्यसलाई एकिकरणको अर्थ दिन सुहाउँदैन । हामीसंग देश त छ राष्ट्र र राष्ट्रिएताको विकास भएन, राष्ट्र हुनको लागि भावात्मक एकताको जरुरि पर्दछ ।संघीयतालाई खाँचो भएको भावात्मक एकताको स्रोत भन्नु राम्रो होला ।बरु संघीयतालाई खाँचो भएको राष्ट्र निर्माणमा चाहिने राष्ट्रिएताको स्रोतको भन्नु राम्रो होला

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।