Pages

Thursday, June 14, 2012

संघीयता चाहिएको प्रमुख कारण देश बिखण्डनबाट जोगाउन नै हो । हामी स्थानीय जनजाति, आदिवासी को पहिचान सहितको संघीय राज्य अनि स्वशासनको वकालत गरेका हौं । देश बिखण्डन भन्ने कुरा यहाँ गलत छ ।हामी देश बिखण्डनको बिरोधी हौं । संघीयतालाई बिखण्डन भन्नु ठिक होइन ।बरु संघीयतालाई भएको राष्ट्रिएताको स्रोतको जग भन्नु राम्रो होला । यसलाई खाँचो भएको भावात्मक एकताको स्रोत भन्नु राम्रो होला । तराई एक प्रदेश ठिक होइन किनकि पूर्वी तराई र पश्चिम तराई को रहन सहन भाषा संस्कृति समान छैन

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।