Pages

Thursday, June 14, 2012

जातलाई राज्य होईन जातिलाई हो, तर ऐतिहासिक निरन्तरताको जातिय पहिचान सहित । जात भनेको हिन्दुको ४ वर्णाक्रमबाट विकास भएको समाजको विभिन्न कामहरुको श्रम विभाजन हो, यो नश्ल वा वंशज मात्रै हो भने जाति भनेको नश्लमा मात्रै सिमित छैन, भाषा, संस्कृति, धर्म, भूगोल, ईतिहास मध्ये कुनै एक वा एक भन्दा बढि साझा भएका समुह हुन । जात समाजमा आत्मनिर्भर एकाई होइन जाति आत्मनिर्भर एकाई मानिन्छ ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।