Pages

Thursday, June 14, 2012

आफ्नो देश त छ दुःखका साथ भन्नु पर्छ राष्ट्र नै छैन । आन्तरिक उपनिवेश बनाइएका छन , दोश्रो दर्जाका नागरिकको हैसियत दिएका छन । अन्याय खप्नु, बिभेद खप्नु नै आदिवासी जनजाति मधेसिहरुलाई राष्ट्रवाद भनेर सिकाइएका थिए । हामी आफ्नै देशमा आन्तरिक उपनिवेशवाट मुक्त हुन चाहन्छौ । हामी दोश्रो दर्जाको नागरिक हुन चाहन्न । राष्ट्रवाद भनेको आदिवासी जनजाति मधेसिले अन्याय खप्नु, बिभेद सहनु होइन भनेर हामीले बुझी सकेका छौ.. ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।