आदिवासी जनजातिको समर्थनमा राखिएको सामाग्री पढ्न वा कपि गर्न वा बाँड्न खुल्ला राखिएको छ ।
सामाग्री थप्न र राख्न चाहने ब्यक्तिले इमेल गर्नु होला ।
Please note and email to : hakubauchha.1234@blogger.com for posting on this Home Page. Tittle should be placed in the subject and contents in the body.
Pages
▼
Thursday, June 14, 2012
सबभन्दा पहिला हामी कहाँ उभिएको हाम्रो धरातल बुझ्नु जरुरि छ । यो वुझ्नु पनि जरुरि छ विकसित मुलुकहरु पनि मानव विकासका सवै चरणहरु पार गरीकन विकास भएका हुन । विकसित मुलुकहरुमा एक-जाति, एक भाषा, एक सँस्कृतिको विकसित मनोभावनाको कथा सुनाएर त्यहाँ पानी पर्दा नेपालमा नेपालीले छाता ओढ्न सिकाउनु खोज्नु सवैको समयको नाश गर्नु सिवाय अरु होइन । र यो कुरा पनि बुझ्न नसक्ने हाम्राआदिवासी जनजाती दाजुभाइ दिदिबहिनीहरु होइनन
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।