आदिवासी जनजातिको समर्थनमा राखिएको सामाग्री पढ्न वा कपि गर्न वा बाँड्न खुल्ला राखिएको छ ।
सामाग्री थप्न र राख्न चाहने ब्यक्तिले इमेल गर्नु होला ।
Please note and email to : hakubauchha.1234@blogger.com for posting on this Home Page. Tittle should be placed in the subject and contents in the body.
Pages
▼
Thursday, June 14, 2012
सबभन्दा पहिला मानिसहरु स्वप्न देख्न थाल्छन । यो स्वप्न निन्द्रामा देख्ने सपना होइन, यो सपनाको कारणले कयौं निन्द्राहरु बिलाउँन पुग्छन । यि सपनाहरुलाई प्रत्यक्ष बिपनामा परिणत उनिहरुले नै गर्छन, जो ब्यक्ति आफ्नो सपना प्रति गहिरोसंग दृढ रहन्छ, सपनालाई बिपनामा परिणत गर्ने आत्मबिश्वास हुन्छ र निरन्तर लगातार बिपनामा परिणत भएको नदेखे सम्म प्रयासरत र बेफुर्सद हुन्छ ।
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।