Pages

Thursday, June 14, 2012

गैर-भौगोलिक राज्य भनेको छरिएर बसेका कुनै पनि निर्दिष्ट क्षेत्रमा एकल जातिको बहुमत नभएको अनि ऐतिहासिक पृष्ठभूमीले पनि कुनै निर्दिष्ट भूभागमा मात्रै बसोबास पुष्टि नगरेको समुहलाई सशक्तिकरण गर्नको लागि अबलम्बन गरिने अचुक राम वाण हो । यदि दलितको कुनै क्षेत्र वा ऐतिहासिक पृष्ठभूमीले पुष्टि गरेको क्षेत्र वा एकल जातिको बहुमत भएको कुनै क्षेत्र भए जानकारि दिन आग्रह गरिन्छ । खेदो खन्ने मात्रै काम ठिक होइन ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।