आदिवासी जनजातिको समर्थनमा राखिएको सामाग्री पढ्न वा कपि गर्न वा बाँड्न खुल्ला राखिएको छ ।
सामाग्री थप्न र राख्न चाहने ब्यक्तिले इमेल गर्नु होला ।
Please note and email to : hakubauchha.1234@blogger.com for posting on this Home Page. Tittle should be placed in the subject and contents in the body.
Pages
▼
Thursday, June 14, 2012
आई.एल.ओ. महासन्धि नं. १६९, नेपाल सरकारले यसलाई २०६४ सालको हिउँदे अधिवेशन मार्फत पारित गरेर यो महत्वपूर्ण अभिसन्धि यहि २०६५ भदौ २९ गते देखि नेपालमा लागु भइसक्यो।नेपाल सन्धि ऐन, २०४७ (दफा ९) मा नेपाल सरकार पक्ष भएको कुनै सन्धीको कुरा प्रचलित कानून संग बाझिएमा सो सन्धिको प्रयोजनको लागी बाझिएको हदसम्म प्रचलित कानून अमान्य हुने र त्यस सम्बन्धमा सन्धिको व्यवस्था लागु हुने प्रावधान भएको हुनाले महासन्धि नं. १६९ का प्रावधानहरु नेपाल कानून सरह हुनेछ र नेपालका कानूनी प्रावधानसंग बाझिएका महासन्धिमा उल्लेखित प्रावधान नै लागु हुनेछ।
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।