Pages

Thursday, June 14, 2012

संघियता कुनै वाद वा राजनैतिक पार्टी संग सम्बन्धित होइन | सबै राजनैतिक पार्टीहरु यसका समर्थक वा बिरोधि छन् भने समर्थकको संख्या धेरै भएकोले संघियता निश्चित छ |सोझा जनताले संघियताबाट आन्तरिक साम्राज्यवाद, सदियोंको जातीय बिभेद बाट मुक्ति खोजेका हुन्, यसलाई कहिले जातिवाद भनेका छन्, कहिले सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, पुजींवाद अरु के के वाद के के - माओवाद, खाओबाद का नचाहिने कुराहरु जोडेर तोडमरोड प्रयास गरिंदै छ, यी वादहरू जनताले बुझ्दैनन, बरु संघियताले आफ्नो अधिकार सुरक्षित हुने कुरामा निर्धक्क छन्

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।