आदिवासी जनजातिको समर्थनमा राखिएको सामाग्री पढ्न वा कपि गर्न वा बाँड्न खुल्ला राखिएको छ ।
सामाग्री थप्न र राख्न चाहने ब्यक्तिले इमेल गर्नु होला ।
Please note and email to : hakubauchha.1234@blogger.com for posting on this Home Page. Tittle should be placed in the subject and contents in the body.
Pages
▼
Thursday, June 14, 2012
नेपालि भन्ने शब्दको पहिचानको पाटोको कुरा गर्दा, यसले पहिचान दिन्छ, पहिचानको कुरा गर्दा म पहिला म मानव भएर जन्मे यो मेरो पहिलो पहिचान हो, त्यसपछि श्रेष्ठ परिवार मा जन्मेकोले म श्रेष्ठ भएँ यो मेरो दोश्रो पहिचान भयो र पारिवारिक पहिचान पनि हो, साथसाथै जातीय वा सामुदायिक पहिचान नेवार पनि भयो । मेरो नाम राखियो यो मेरो ब्यक्तिगत पहिचान भयो, स्कूलमा भर्ना भयो यहि पहिचान थियो । १६ बर्षको उमेर नेपालको नागरिकताको प्रमाण पत्र लिएं, त्यसपछि मेरो "नेपालि" नेपालको नागरिकता पहिचान भयो । यस अर्थमा म पहिला नेवार भएको हो पछि मात्रै नेपालि भएको हुँ ।"
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।