Pages

Thursday, June 14, 2012

नेवारको ऐतिहासिक पहिचान भनेको काठमाण्डौं उपत्यका र वरिपरिका क्षेत्रहरु हुन । ऊ जहाँ बसे पनि यो क्षेत्र उसको ऐतिहासिक पहिचान संग जोडिएको हुन्छ । त्यसरी नै लिम्बुको ऐतिहासिक पहिचान भनेको लिम्बुवान क्षेत्र हो । एउटा लिम्बु जहाँ बसे पनि उसको ऐतिहासिक पहिचान लिम्बुवान संग जोडिएको हुन्छ । जहाँ सम्म गैर-जातिको बसाईको प्रश्न छ, उसले अरु नागरिक सरह अधिकार पाउने नै छ । फेरि कुनै पनि राज्यको घोषणा पत्रमा गैर-जातिको अधिकारको पनि रक्षा गर्ने कुराहरु उल्लेख भएका छन ।"

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।